• Soil Lab

    Soil Lab

  • Soil Lab

    Soil Lab

  • Machine

    Machine

  • स्वागत तथा विदाई

    स्वागत तथा विदाई

माटो व्यवस्थापन निर्देशनालाय

१.१ पृष्ठभूमि : नेपाल सरकारको २०४९ र २०५२ को संरचनात्मक सुधार अनुरूप कृषि विभाग अन्तर्गत माटो परीक्षण तथा सेवा शाखा र ५ विकास क्षेत्रमा क्षेत्रीय माटो परीक्षण प्रयोगशालाको स्थापना भैसकेको थियो । सङ्गठनात्मक सुधारकैै क्रममा (२०६१) आएको संरचना सुधारबाट यस कार्यालयको नामाकरण माटो व्यवस्थापन निर्देशनालय भएको छ । केन्द्रीयस्तरमा माटो व्यवस्थापन निर्देशनालय र यसको मातहतमा ५ वटा क्षेत्रीय माटो परीक्षण प्रयोगशालाहरू र झापाको सुरुङ्गामा औद्योगिक बालीहरु (अलैंची, चिया आदि) को लागि एउटा माटो परीक्षण प्रयोगशाला स्थापना भई सेवा दिने काम भइरहेको छ ।
१.२ माटो व्यवस्थापन निर्देशनालयको उद्देश्य ः देशको बदलिँदो परिस्थितिलाई मध्यनजर राख्दै समयसापेक्ष मल तथा माटो व्यवस्थापन प्रविधिको विकास गर्ने र प्रविधिलाई कृषकस्तरसम्म पु...

Read More

Powered by: Team Krishighar © Copyright 2017. DOA Soil, Nepal. All Right Reserved.